August 28, 2
धनगडीमाई–८, सिराहा निवासी विद्यार्थी अनिल कुमार महतोले हालै सम्पन्न BBS चौथो वर्षको परीक्षामा (Distinction) ८५.२% अंक प्राप्त गरी क्याम्पसलाई गौरवान्वित बनाउनुभएको छ।
उहाँको यो उल्लेखनीय उपलब्धिले क्याम्पस मात्र नभई सम्भवत: मधेश प्रदेशकै शीर्ष स्थान सुरक्षित गर्न सफल भएको छ।

क्याम्पस परिवार उहाँको आगामी शैक्षिक यात्रा उज्ज्वल रहोस् भन्ने शुभकामना व्यक्त गर्दछ।