प्राकृतिक विपत्ति (भोटेकोशी बाढी) को कारण मिति २०८३ भाद्र १५ गतेदेखि सञ्चालन हुने भनिएका ४ वर्षे B.A., B.Ed., B.B.S. र
B.Sc. दोस्रो वर्ष आंशिक (Partial) - २०८२ का परीक्षार्थीहरूको परीक्षा तालिका संशोधन गरी मिति २०८३ भाद्र २२ गतेदेखि सञ्चालन हुने गरी प्रकाशित गरिएको छ।