“स्वच्छ मन्दिर, समृद्ध समाज”
आज मिति २०८२ साल बैशाख ३१ गते, राजदेवी मन्दिर परिसर, लहान–१५ मा स्वच्छता र सार्वजनिक चेतनाका लागि विशेष सरसफाई कार्यक्रम सम्पन्न गरियो।
उक्त कार्यक्रम Environment Safeguard Committee, स्वतन्त्र विद्यार्थी युनियन (FSU) र Student Quality Circle (SQC) को समन्वयमा सफलतापूर्वक संचालन गरियो।
मन्दिरको पवित्रता, श्रद्धालुको स्वास्थ्य सुरक्षाको संवेदनशीलता र वातावरणीय संरक्षणप्रति हाम्रो सशक्त प्रतिबद्धता आजको पहलमा स्पष्ट देखियो।
कार्यक्रममा साथ दिने सम्पूर्ण मित्रहरू, बिद्यार्थी साथीहरू, क्याम्पस प्रशासन, सहयोगी हातहरू, तथा मन्दिर समितिप्रति विशेष धन्यवाद व्यक्त गर्दछु।
स्वच्छता हाम्रो संस्कृति हो,
शान्त र पवित्र समाज हाम्रो लक्ष्य हो।
जे.एस. मुरारका बहुमुखी क्याम्पस, लहान
