J.S. Murarka Multiple Campus Lahan
आजको यो पवित्र अवसरमा श्रद्धालुहरूको सेवामा केही योगदान पुगोस् भन्ने भावनाले, श्री राजदेवी मेला २०८२ को दौरान स्ववियू परिवार, जे.एस. मुरारका बहुमुखी क्याम्पस, लहानको र समुदायमा आधारित कार्यक्रम जे एस मुरारका बहुमुखी क्याम्पसको समन्वयमा शुद्ध पिउने पानी वितरण कार्यक्रम सम्पन्न गरियो।