J.S. Murarka Multiple Campus Lahan
जे.एस.मुरारका ब. क्याम्पस लहानको छैठौं क्याम्पस सभा सफलतापूर्वक सम्पन्न । क्याम्पस सभाबाट लहान न.पा.प्रमुख महेश प्रसाद चौधरी सर्वसम्मत रुपमा संचालक समितिको अध्यक्ष चयन हुनुभएकोमा हार्दिक बधाई एवं कार्यकाल सफलताको शुभकामना